काठमाडौँ । स्ट्याण्र्डड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२ ८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्