लघुवित्त पीडित र प्रहरीबिच धरपकड् (फाेटाेफिचर)


लघुवित्त पीडीहरुले आज नयाँ बानेश्वर एभरेष्ट होटल अगाडि विरोध प्रदर्शन गरेका छन् । केहीबेर प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल पनि भयाे । उनीहरु संसद भवनर्तफ अगाडि बढ्न खोजेपछी उनीहरुलाई प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो ।
उनीहरुले लघुवित्त संस्था खारेज गर्नु पर्ने जस्ता विभिन्न माग राखेका छन् । माग पुरा नभए प्रदर्शन जारी नै रहने उनीहरुको भनाई छ । लघुवित्त संस्थाविरुद्ध लड्नका लागि पीडितहरुले संघर्ष समिति गठन गरी काठमाडौँ माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल