शिक्षक आन्दाेलनकाे तेस्राे दिन, थप चर्किदै प्रदर्शन (फाेटाेफिचर)


शिक्षा विधेयकको विरोधमा शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघिसारेर आन्दाेलन गरिरहेका छन् । आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । आफ्ना माग सुनुवाइ नभएसम्म आन्दाेलन जारी राख्ने उनीहरूले बताएका छन् ।

भिडियाे हेर्नः