काठमाडौं । आज अमेरिकी डलरको मूल्य स्थिर छ भने युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।
शनिबार अहिलेसम्मके उच्च बिन्दु १३३.६५ रुपैयाँ पुगेको अमेरिकी डलरको बिक्री दर आज १३३.३४ रुपैयाँ छ भने खरिद दर १३३.०४ रुपैयाँमा स्थिर छ ।
१ युरोको खरिद दर १४२.६१ रुपैयाँ र बिक्री दर १४३.२५ रुपैयाँ कायम भएको छ ।
हिजो १ युरोको बिक्री दर आज १४२.८० रुपैयाँ र खरिद दर १४२.१६ रुपैयाँ रहेको थियो ।
हिजो १ पाउण्ड १६३.६७ रुपैयाँमा बिक्री भएकोमा आज बिक्री दर १६४. २१ पुगेको छ । आज १ पाउण्डको खरिद दर भने १६३. ४७ छ।
विदेशी मुद्राको विनिमय दर हेर्नुहाेस् :
प्रतिक्रिया दिनुहोस्