काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई सरकारले हटाएको छ ।
माघ ९ गते (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई पत्रचार गर्दै पदबाट हटाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्