फेसबुकको सर्भर एक घण्टा डाउन, विस्तारै खुल्न थाल्यो एकाउन्ट


काठमाडौँ । मेटाले सञ्चालन गरेको फेसबुक र इन्स्टाग्राम एकाउन्ट करीब एक घण्टा डाउन भएर खुल्न थालेका छन् ।

नेपाल लगायत विश्वभर एकाउन्ट एकाएक लगाउट भएपछि प्रयोगकर्ता तनाबमा थिए ।

फेसबकुले आधिकारिक रुपमा केही जानकारी दिएको छैन तर एक घण्टापछि आफै एकाउन्ट खुल्न थालेका छन्।