मंगलबार कति पुग्यो सुनचाँदीको मूल्य ?


काठमाडौं । नेपालमा मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार सनुको मूल्य १ लाख २६ हजार रुपैयाँमा खरिद बिmक्री भएको थियो भने मंगलबार पनि सोही मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ पुगेको छ ।