महालेखापरीक्षकमा तोयम राया सिफारिस


काठमाडौँ । महालेखापरीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस भएका छन् ।

आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको छ ।