लिबर्टी माइक्रो लाइफले माग्यो कार्यालयका लागि कर्मचारी


काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विजनेश डेभलपमेन्ट एक्जुकेटिभका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले उक्त पदका लागि स्याङजा, नवलपूर, तनहुँ गोर्खा, म्यादी, बागलुङ, बर्दिया, नेपालगञ्ज, टिकापुर, लम्की र कोहलपुरका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदका स्नातक योग्यता स्नातक पास गरी १ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । यस्तै, इच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल मार्फत वैशाख २५ गतेभित्र दरखास्त आवेदन दिनुपर्नेछ ।