काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्ययादेश -२०८१ जारी गरेका छन् ।
मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् ।
सरकारले लगानीका लागि सहज बनाउन विभिन्न एने संसोधनका लागि अध्यादेश जारीका लागि सिफारिस गरेको थियो ।
लगानी सम्मेलन सुरु भए लगत्तै राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । आज सुरु भएको लगानी सम्मेलन भोलीसम्म चल्ने छ ।
सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्