काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दुर्गम एवमु ग्रामिण क्षेत्रमा बेंकिङ सेवा प्रदान गर्न डिजिटल बैंकिङ, घुम्ती बैंकिङ र मोबाइल बैंकिङ सेवलाई सघनरुपमा उपलब्ध गराउँदै लैजाने बताएका छन् ।
आर्थिक वर्ष २०८१ ८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले दुर्गम एवमु ग्रामिण क्षेत्रमा बेंकिङ सेवा प्रदान गर्न डिजिटल बैंकिङ, घुम्ती बैंकिङ र मोबाइल बैंकिङ सेवलाई सघनरुपमा उपलब्ध गराउँदै लैजाने बताए ।
प्रतिक्रिया दिनुहोस्