ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त


काठमाडौँ। ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बैंकको सिनियर वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत )डेपुटी सिईओ) रहेका रेग्मीलाई बैंकको संचालक समिति बैठकले रेग्मीलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

हाल प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तसम्म रहेको छ ।

Skip This