सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माण गरिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै सयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउने भएको छ ।

शुक्रबार बालुवाटारस्थित कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०८१\०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गर्ने बताएका हुन् ।

Skip This