काठमाडौँमा अचानक पानी परेपछि.. (फाेटाे फिचर)


काठमाडाैँ । काठमाडौँ उपत्यकामा शुक्रवार दिउँसो वर्षा भएको छ ।

वर्षासँगै आम नागरिकहरूको जनजीवन प्रभावित बनेको छ । कामबाट घर फर्किंदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटकहरु वर्षाका कारण प्रभावित बनेका छन् ।

उनीहरू कसैले छाता त कसैले ¥याङकोट र ब्यानरहरूको प्रयोग गरी गन्तव्यतर्फ जाँदै गरेको देख्न सकिन्छ ।

फाेटाे: न्युज एजेन्सी नेपाल