काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर एक लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्