प्रधानमन्त्री ओली र युएसएआडीका प्रमुख पावरबिच भेटवार्ता



न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआडी) का प्रमुख सामन्थ पावरबीच आज मङ्गलबार भेटवार्ता भएको छ ।

उनीहरूबिच विभिन्न विषयमा छलफल भएको थियो ।