वर्षापछि खुलेको मौसम (फाेटाे फिचर)


काठमाडौँ । बिहीबार रातिदेखि शनिबार बेलुकासम्म देशभर वर्षा भएको छ । दुईदिनदेखि परेको पानीका कारण वायुमण्डलमा रहेका प्रदूषण पखालिएपछि काठमाडौँ उपत्यकाको आकाश लामो समयपछि खुला र निलो देखिएको छ ।

बादल फाटेपछि आकाश खुल्दा निकै मनमोहक देखिएको छ । प्रदूषण पखालिएसँगै वायुको स्तर पनि स्वच्छ छ । हेरौँ तस्बिरहरू:

तस्विर: लक्ष्मी ज्ञवाली