काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको थियो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्