काठमाडौँ। बुधवार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्