काठमाडौँ। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । बिहीबार १ लाख ६० हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार १०० रुपैयाँले बढेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९१० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्