बढ्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य श्ुक्रबार एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर एक हजार ८४५ कायम भएको छ ।