काठमाडौँ। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुनको मूल्य शुक्रबार एक लाख ५० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्