काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा किनबेच भएको छापावाल सु्न आइतबार तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्