एनआईसी एशिया बैंकले लाभांश नदिने


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । पुष २९ गते बसेको बैंकको सञ्चालक समिति बैठकले २०८० ८१ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले बैठकको आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।