शुक्रबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार विहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९९० रुपैयाँ कायम भएको छ ।