आज मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक छ