प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार साँझ ७ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बाेलाएकाे उनको सचिवालयले जानकारी दिएको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयहरूमा छलफल हुनेछ ।