काठमाडाैँ । चैत्र १५ गते राजावादीहरूले प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ । राजावादीहरूले प्रदर्शनका क्रममा लगाएको आगोका कारण क्षतिग्रस्त जडिबुटी प्रशोधन केन्द्रमा ठूलो क्षति पुगेको छ ।
जसबाट १३ वटा गाडी र ६ वटा मोटरसाइकल नष्ट भएका छन् । लिमिटेडको कोटेश्वरस्थित कार्यालयमा पनि ठूलो धनको क्षति भएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेका प्रदर्शनकारीहरूले शुक्रवार अचानक प्रकोशन कम्पनीमा प्रवेश गरी आगजनी गरेका थिए ।




























फाेटाे न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्