काठमाडाैँ । राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ बहुमतले पारित भएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ बहुमतले पारित भएको हो ।
यसअघि उक्त विधेयकमाथि सांसदहरुले राखेका जिज्ञासाका बारेमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्