काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९६ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ७०० रूपैयाँले बढेर एक लाख ९५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर २ हजार ३१० रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्