अनि हिँसात्मक बन्यो जेन जीको प्रदर्शन (फोटो फिचर)


एभरेष्ट होटेलनेर निशेधित क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई धेरै बेर थाप्न नसकेपछि भीड वानेश्वरस्थित संसद भवनको गेटतर्फ गएका थिए ।

यतिन्जेलसम्म संयम अपनाइरहेको सुरक्षाकर्मीले संसद भवन भित्र प्रवेश गर्न थालेपछि थप बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले रबरको गोली चलाएको थियो । प्रदर्शनीमा घाइते भएर मृत्यु हुनेकाे संख्या थपिने क्रममा छ।

सोमबार पहिलो पटक जेनजी पुस्ता स्वतस्फुर्त रूपमा सडकमा उत्रिएका हुन्। अन्य आन्दोलन भन्दा फरक देखिएको प्रदर्शन नियन्त्रणमा सरकारलाइ हम्मेहम्मे परेको छ ।

एभरेष्ट होटेलनेर निशेधित क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई धेरै बेर थाप्न नसकेपछि भीड वानेश्वरस्थित संसद भवनको गेटतर्फ गएका थिए ।

यतिन्जेलसम्म संयम अपनाइरहेको सुरक्षाकर्मीले संसद भवन भित्र प्रवेश गर्न थालेपछि थप बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले प्रहरीले प्रहार गरेकाे अश्रुग्याँस समेत टिपेर उल्टै प्रहरीतर्फ फालेका थिए ।

शब्द/तस्बिरः पुष्पा पाल