काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य २ हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ४१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा ५० रूपैयाँले बढेर ३ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्