काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।
११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।
कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २२ सय २७ प्रतिनिधिले मतदान गरेकोमा ओलीले १ हजार ६६३ मत पाउँदा पोखरेलले मात्र ५६४ मत प्राप्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्