काठमार्डौँ । सुनको मूल्य तोलामा एक हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७६ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ७८ हजार हजार रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य ३१५ रूपैयाँले बढेर ५ हजार ६५५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्