कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ५ हजार ४५ रूपैयाँ कायम भएको छ ।