सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पौडेल


काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव बमोजिम पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो।

·