काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ नेतृत्व चयनका लागि मतदाता गर्न पाउने अन्तिम मतदाताको नाम सार्वजनिक भएको छ ।
महासङ्घको निर्वाचन समितिले यही वैशाख २२ गते हुने निर्वाचनका लागि आज मतदान गर्न पाउने सङ्घ संस्थाका प्रतिनिधिहरूको सुची प्रकाशिन गरेको हो ।
निर्वाचन समितिले महासङ्घले जारी गरेको मतदाता नामावलीअनुसार यसपटक एसोसिएट्सबाट १ हार ८ सय ९२, जिल्लानगरबाट १ सय २९, वस्तुगत सङ्बाट १०७, वस्तुगत महासङ्घबाट १७, द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घबाट ८ मतदाता रहेका छन् ।
मतदाताकाे सूची हेर्नुहाेस् :



प्रतिक्रिया दिनुहोस्