काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा जिल्ला–नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन् ।
मङ्गलबार भएको निर्वाचनको मत परिणाम अनुसार शर्माले ८७ र दिल शुन्दर श्रेष्ठले ८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचित दुवै अञ्जन श्रेष्ठ समूहका उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्