काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५० रूपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रूपैयाँ ४८ पैसा, युरोपियन युरो एकको खरिददर १७७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रूपैयाँ २५ पैसा छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर १०९ रूपैयाँ १८ पैसा र बिक्रीदर १०९ रूपैयाँ ६१ पैसा तोकिएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रूपैयाँ ३० पैसा र बिक्रीदर १०६ रूपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रूपैयाँ ९५ पैसा छ यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ १८ पैसा र बिक्रीदर २२ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ २२ पैसा र बिक्रीदर ४० रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रूपैयाँ ५८ पैसा छ ।
यस्तै थाइ भाट एकको खरिददर चार रूपैयाँ ६८ पैसा र बिक्रीदर चार रूपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ८ पैसा र बिक्रीदर ४१ रूपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश २९ पैसा र बिक्रीदर १० रूपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६ रूपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ७६ पैसा र बिक्रीदर २३ रूपैयाँ ८५ पैसा छ ।
कुवेती दिनार एकको खरिददर ४९२ रूपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रूपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३०१ रूपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रूपैयाँ ८९ पैसा र विक्रिदर ३९३ रूपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्