काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ । नेपाल स्ुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९३ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९३ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले बढेर ५ हजार ११५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्