काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल(इप्पान) नयाँ नेतृत्व चयनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएको छ ।
इप्पानको यही जेठ २९ गते हुने २५ औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदै छ । मतदानका लागि निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो ।
यसपटक इप्पानमा ६ सय ८३ सदस्य रहेका छन् । नयाँ नेतृत्वका लागि उत्तम भ्लोन र बलराम खतिवडाको प्यान चुनावी मैदानमा छ ।
मतदाता नामावली



प्रतिक्रिया दिनुहोस्