काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८७ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८८ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर ४ हजार ७३० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्