कति छ सुनचाँदीको मूल्य ?


काठमामाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ७८ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ७९ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेर ४ हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ ।