काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९१ हजारमा रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९१ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेर ४ हजार ५०५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्