काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी भएको छ।
त्रिपुरेश्वरस्थित सडकमा गुडिरहेको बसमा सोमबार आगलागी भएको हो। आगलागीपछि बसबाट धुवाँको मुस्लो निस्किएको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।




तस्बिरः शंकर भुजेल/नेपाल फोटो सर्भिस


प्रतिक्रिया दिनुहोस्