काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९२ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेर ४ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्