काठमाडौं। बिनिता गुरुङले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। शनिबार आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा उनले मिसेस नेपाल वर्ल्ड २०२६ को ताज पहिरिएकी हुन्।
ग्रान्ड फिनालेमा विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले उपाधि आफ्नो नाममा पारेकी हुन्।
प्रतियोगिताको ग्रान्ड फिनालेमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थाइल्यान्डकी ‘मिसेस वर्ल्ड २०२५’ सामी चनिता सीडाकेट क्रेथोर्न शुक्रबार नेपाल आइपुगेकी थिइन्।






तस्बिरहरू : शंकर भुजेल/नेपाल फोटो सर्भिस


प्रतिक्रिया दिनुहोस्