काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ८ हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबा प्रतितोला २ लाख ८० हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ७२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १७५ रूपैयाँले घटेर ३ हजार ६५० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्