काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ६० हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ५७ हजार ६०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले घटेर ३ हजार ३३५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्