काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।
काठमाडौँ उपत्यकासहित देशभर आज विभिन्न सचेतनामुलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।
प्रतिक्रिया दिनुहोस्